Cultural and historical Kirtipur

23 Jun 2024 Alpine Asian Treks

Cultural and historical Kirtipur

प्राचिन किर्तिपुर सहरको इतिहाश

नेपालको प्राचिन लिखित प्रमाण गोपालराज बन्शाबली अनुशार बहुर्हि (बौरी ) नाम गरेकी कैली गाइले बग्मातिको किनारी किनार गएर हालको पशुपतिनाथ भएको स्थानमा पुगेपछि बास्नादार घास खाइ दुध चडाएको र उक्त स्थानमा के छ भनि गोठालाहरुले खनेर हेर्दा पशुपतिनाथको ज्योतिले उक्त गोठाला भस्म भएको भन्ने पाइञ्छ। पछि उक्त गोठाला को छोरा भुक्तमान लाइ उक्त देसको राजा बनाए। ति गोठालाहरु हालको मातातिर्थ (पद्मकस्थागिरी) नजिकै बस्दथे अथवा हालको किर्तिपुरमा बस्थे। एस्तो पबित्र कार्य गरि किर्ति राख्न सफल भएकोहुनाले एस ठाउको नाम किर्तिपुर रहन गएको भन्ने भनाइ पनि पाइन्छ।
अर्कोतर्फ़ १२औ सताब्तिमा राजा शिवदेवले किर्तिपुरको (दोलागिरी ) स्थापना गरे भन्ने कुरा नेपालको अविलेख एबम इतिहाश प्रकाशन गर्ने बिदेसी इतिहासकार बण्डालले उल्लेख गरेका छन्। इतिहासविद : भुवन लाल प्रधान
यसबाट किर्तिपुर काठमाडौँ उपत्यकाका अन्य सहर भन्दा पुरानो नभएपनि प्राचिन एइतसिक , संस्कृतिक एबम सुन्दर सहर हो। यो पर्यटकीय हिसाबले भक्तपुर पछि कला संस्कृति एबम पुरानो सैली युक्त सहर हो। नेवार् जातिको बाहुल्य रहेको यस सहरमा बुद्धमर्गिको पनि उत्तिकै स्थान छ जहाँ पुराना बौध बिहार तथा गुम्बा हरु येत्र तत्र पाइन्छन।

TAGS: Accident Annapurna Climbing Dhaulagiri Everest festival frog herbal plant in Nepal kathmandu Langtang Mardi Himal Accident nepal trekking

Share this